आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं । आइएम ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरे । राष्ट्रिय उद्यमशिलताको विकास गरी … Continue reading आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई एसियन लिडरसिप अवार्ड